तपाईँ सुन्दै हुनुहुन्छः

मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु

देवराज सुवेदी, मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ दुवाचौरमा मिनि ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ढुङ्गा बोकेर जाँदै गरेको मिनी ट्रकले ठक्कर दिँदा १३ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button