रोल्पामा १० दिन थपियो निषेधाज्ञा
आज बसेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसी समिति संयोजक नवराज सापकोटाको अध्यक्षतामा बसेको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञा आगामी असार १० गते राति १२ बजे सम्म लागु हुने छ ।
प्रतिक्रिया राख्नुहोस्