तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज क्यानडासँग नेपाल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज (सोमबार) क्यानडाको गर्दै छ ।

नेपाल र क्यानडाबिचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरिज खेल्न लागेको नेपाल जितसहित सुखद सुरुआत गर्न चाहन्छ ।

गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक सिरिजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button