अजय बम
-
नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता
काठमाडौँ । साविक विजेता नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता बनेको छ । मङ्गलवार कतारले साउदी अरबलाई १५ रनले पराजित गरेसँगै नेपाल समूह…
पुरा पढ्नुहोस » -
गुजरातलाई ८ विकेटले पराजित गर्दै नेपालको विजयी सुरुवात
काठमाडौँ । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि–२० शृङ्खलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा गुजरात विरुद्ध सहज जित दर्ता गरेको छ…
पुरा पढ्नुहोस » -
बहराइन विरुद्धको दोस्रो खेलमा नेपाल ३–० ले पराजित
काठमाडौँ । फिफा विश्वकप एसिया छनोट अन्तर्गत घरेलु टोली बहराइन विरुद्धको दोस्रो खेलमा नेपाल ३–० ले पराजित भएको छ । बहराइन राष्ट्रिय रङ्गशालामा बहराइनलाई जित…
पुरा पढ्नुहोस » -
नेपालद्वारा आयरल्यान्ड वुल्भ्स विरुद्धको टी–२० शृङ्खला क्लिन स्वीप
काठमाडौँ । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी–२० शृङ्खला क्लिन स्वीप गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो…
पुरा पढ्नुहोस » -
भण्डारीको कप्तानीमा आयरल्यान्ड वल्भ्सको सामना गर्ने नेपाल ‘ए’ टोली घोषणा
काठमाडौँ । विकेटकिपर विनोद भण्डारीको कप्तानीमा आयरल्यान्ड वल्भ्सको सामना गर्ने नेपाल ‘ए टोली घोषणा भएको छ । नेपाल ‘ए’ले आयरल्यान्ड वल्भ्ससँग ३–३ टि–२० र एक…
पुरा पढ्नुहोस » -
आइसिसीका अध्यक्ष ग्रेग बार्कले काठमाडौँमा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्कले काठमाडौँ आइपुग्नुभएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौँको नियमित उडानमार्फत उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको…
पुरा पढ्नुहोस » -
पेरिसमा हुने पारा ओलम्पिकका लागि पलेशा गोवर्द्धन छनोट
काठमाडौँ । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा पलेशा गोवर्द्धन छनोट भएकी छिन् । चीनमा भएको छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशा पारा ओलम्पिकमा छनोट भएकी हुन्…
पुरा पढ्नुहोस » -
फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको सुधार
काठमाडौँ । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल…
पुरा पढ्नुहोस » -
कृषि विकास बैङ्कद्वारा राष्ट्रिय महिला फुटबल टोली सम्मानित
काठमाडौँ । कृषि विकास बैङ्क लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई ६ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । शुक्रबार रामशाहपथस्थित बैङ्कको प्रधान कार्यालयमा…
पुरा पढ्नुहोस » -
क्यानले १२ हजार टिकट मात्र बेच्ने
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा १२ हजार टिकट मात्र बेच्ने भएको छ । सोमबार सूचना जारी गर्दै क्यानले नेदरल्याण्ड्सविरुद्ध…
पुरा पढ्नुहोस »