तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथग्रहण देखी पदभार ग्रहणसम्म (फोटोफिचर)

राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराउँदै
राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पद तथा गोपनीयताको शपथ पछि शपथपत्रमा हस्ताक्षर गर्दै ।
राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना तथा बधाई दिँदै ।
राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई पद तथा गोपनीयताको शपथ गराउँदै
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद श्रेष्ठ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह पद तथा गोपनीयताको शपथ पछि शपथपत्रमा हस्ताक्षर गर्दै ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहणपछि सामुहिक तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद श्रेष्ठ र मन्त्रीहरु ।
नवनियुक्त मन्त्रीलाई शपथ काठमाडौँ, ३१ असारः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।
राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।
राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना तथा बधाई दिँदै ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु पद तथा गोपनीयताको शपथ पछि शपथपत्रमा हस्ताक्षर गर्दै ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरु पद तथा गोपनीयताको शपथ पछि शपथपत्रमा हस्ताक्षर गर्दै ।



राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराई ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल ।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिँदै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिँदै नेपालका लागि भारतीय राजदूत
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरिँदै ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार सम्हाल्दै ।
नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई मन्त्रालय परिसरमा सोमबार स्वागत गर्दै कर्मचारी ।
नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह सोमबार पदभार ग्रहण गर्दै ।
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कालाई सोमबार सिंहदरबारस्थित मन्त्रालयमा स्वागत गर्दै कर्मचारी ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी मन्त्रालयमा सोमबार पदभार सम्हाल्दै ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
्र पदभार सम्हाल्दै नवनियुक्त सञ्चारमन्त्री गुरुङ नवनियुक्त सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ मन्त्रालयमा सोमबार पदभार सम्हाल्दै ।
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर जननायक नेता बिपी कोइरालाको सालिकमा माल्यार्पण गर्दै ।
नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रमेश लेखक सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सोमबार सिंहदरबारस्थित मन्त्रालयमा स्वागत गर्दै कर्मचारी ।
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै ।
नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादव सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै ।
पदबहाली गर्दै नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पदभार ग्रहण गर्दै ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पदबहाली ग्रहण गर्दै ।
नवनियुक्त रक्षामन्त्री मानविर राई पदबहाली ग्रहण गर्दै ।
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पदबहाली ग्रहण गर्दै ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया सिंहदरबारस्थित मन्त्रालयमा पदभार सम्हाल्दै ।
नवनियुक्त वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी

फोटो : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button