तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनुका साथै नयाँ सरकार गठन, गत वर्षको कामको समिक्षा र यस वर्षको वार्षिक कार्ययोजनाको बारेमा छलफल हुने नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button