तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर बालिकाको मृत्यु

मोरङ । मोरङको रतुवामाईमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

रतुवामाई नगरपालिका-४ का झरीलाल महतोको १६ बर्षीया छोरी बिपना महतोको चट्याङ लागेर मृत्यु भएको हो ।

मंगलबार बेलुका साढे ७ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लागि घाईते भएकी उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button