तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलको बैठक सुरु 

काठमाडौँ । संसदीय छानबिन समितिका लागि कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ ।

कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको हो । बैठकले समितिको क्षेत्राधिकार र कार्यादेशबारे टुङ्गो लगाउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button