तपाईँ सुन्दै हुनुहुन्छः

सभापति देउवाद्वारा इतिहासविद् नेपालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

आज जारी शोक वक्तव्यमा नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्नुहुँदै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

इतिहासविद् नेपालको हिजो ९२ वर्षको उमेरमा निधन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button