तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ उपनिर्वाचन: नेकपा एमालेका उम्मेदवार अगाडि

बझाङ । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनको मतगणना भइरहेको छ ।

अहिलेसम्म नेकपा एमालेका दमन भण्डारीले ३२७० मत प्राप्त गर्नुभएको छ, त्यस्तै नेपाली काँग्रेसका अविशेक सिंहले २७५८ मत, नेकपा माओवादी केन्द्रका जनक बुढाले १८९१ मत, नेकपा समाजवादीका दिल बहादुर सिंहले ९६२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button