तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ उपनिर्वाचन: नेकपा एमालेका उम्मेदवार अगाडि

बझाङ । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनको मतगणना भइरहेकोको छ । हालसम्म कुल ३४७३ मत गणना भइसकेको छ ।

अहिलेसम्म नेकपा एमालेका दमन भण्डारीले १४०४ मत प्राप्त गर्नुभएको छ, त्यस्तै नेपाली काँग्रेसका अविशेक सिंहले ७७१ मत, नेकपा माओवादी केन्द्रका जनक बुढाले ७५० मत, नेकपा समाजवादीका दिल बहादुर सिंहले ३७९ मत राप्रपाका किशोर खड्काले २४ मत प्राप्त गर्नुभएको छ । साथै ७७ मत बदर भएको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button