तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ प्रदेश सभा १ उपनिर्वाचन : नेकपा एमालेका उम्मेदवार अगाडि

बझाङ । बझाङ प्रदेश सभा १ को छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ र २ मत गणना सम्पन्न भएको छ । 

अहिलेसम्म नेकपा एमालेका दमन भण्डारीले ७५७ मत प्राप्त गर्नुभएको छ, त्यस्तै नेपाली काँग्रेसका अविशेक सिंहले ३८० मत, नेकपा माओवादी केन्द्रका जनक बुढाले २२६ मत, राप्रपाका किशोर खड्काले ९ मत, नेकपा समाजवादीका दिल बहादुर सिंहले समाजवादी ११५ मत प्राप्त गर्नुभएको छ । साथै २८ मत बदर भएको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button