तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नमस्तामा भाेली राष्ट्रपतिले पुजा गर्नुहुने

सप्तरी । राष्ट्रपति रामचन्द्र पाेडैलले सप्तरीको प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम तय भएको छ ।

पुर्व  निर्धारित कार्यक्रम अनुसार राष्ट्रपति पाेडैल भाेली मंगलबार  बिहान ८ बजे हेलिकप्टरबाट मन्दिरकाे पार्किङगमा अवतरण गर्नुहुनेछ ।

त्यसपछि ८:३० बजे पुजापाठ गर्नुहुने कार्यक्रम रहेको स्थानीय पालिका प्रमुख विद्यान्नद चाैधरीले जानकारी दिनुभयो । 

उहाँको स्वागतमा मन्दिर समिति र स्थानीय छिन्नमस्ता गाउँपालिकाले सम्पुर्ण तयारी पुरा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button