तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको वार्षिकोत्सवः आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना  (लाइभ)

काठमाण्डौ । रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आज राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना गरिएको छ ।

सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा आयोजित प्रतियोगितामा २१ वटा समूहको सहभागिता रहेको छ ।


रेडियो नेपालले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा शास्त्रीय सङ्गीत सम्मेलन र आधुनिक सङ्गीत प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button