तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा मह सिकार सुरु

म्याग्दी जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ । अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भिरबाट मह निकाल्न थालिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button