तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । शनिवारबाट संसद् भवन बानेश्वरमा सुरु भएको बैठकमा सोमवारबाट सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई प्रशिक्षण दिनुहुनेछ । संसद्मा पार्टीका सांसदहरूको भूमिका प्रभावकारी बनाउने बारेमा बारेमा प्रशिक्षण दिइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button