तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा भीरबाट लडेर एक पुरुषको मृत्यु

अछाम । अछाममा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–७ का ६२ वर्षीय चन्द्र थापाको सल्लेरी भीरबाट लडेर मृत्यु भएको हो।

भीरबाट लडेर घाइते भएका उनको उपचारकालागी धनगढी ल्याउनेक्रममा बिच (डोटी) बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउँदले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button