तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा भुकम्पको धक्का

बझाङ I बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ ।

पटक पटकको पराकम्पबाट त्रसित स्थानीयहरू अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् । बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरूमा गत असोज १६ गते गएको भूकम्प पछि निरन्तर पराकम्प गइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button