तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : शोक प्रस्ताव पारित  

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्याम सुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फका सदस्य  टिवडेवालको गत चैत महिनाको २२ गते निधन भएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक भोलि बिहान ११ बजेर ११ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button