तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादीको बैठक जारी

file photo

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी छ । 

काठमाडौँमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारमा सामेल नहुने बताउनुभएको पाटी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । अध्यक्ष नेपालले राष्ट्र हितको पक्षमा कसैको दबाबमा नपरी काम गर्ने समेत बताउनुभएको प्रवक्ता खतिवडाले बताउनुभयो । 

आजको बैठकमा पोलिटब्युरो सदस्यहरुले सरकारमा सहभागी हुने वा नहुने लगायतका विषयमा आफ्ना धारणा राख्दै हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button