तपाईँ सुन्दै हुनुहुन्छः

‘सँगसँगै हिडौंला’ मा दास र अधिकारीको स्वर

काठमाडौँ । २०७९ सालको दसैंको अवसर पारेर बजारमा ‘सँगसँगै हिडौंला’ बोलको गीत सार्वजनिक भएको छ ।

विद्या निर्दोष पहाडीको शब्द रचना र डिबी निरंकारीको सङ्गीत रहेको यो गीतमा युवा पुस्तामा निकै रुचाइएका गायक प्रताप दास र गायिका अस्मिता अधिकारीले स्वर दिनुभएको छ ।

निशान एसकेले निर्देशन गर्नुभएको गीतको भिडियोमा रुविना थापा, मनोज चन्द लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button