तपाईँ सुन्दै हुनुहुन्छः

आज ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कूल ४ हजार ९ सय ४९ नमूनाको परिक्षण गर्दा ३ सय ४३ जना पीसिआर र २ सय ९१ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

file photo

आज संक्रमित ४ सय १७ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल ४ हजार २ सय २१ सक्रिय संक्रमित रहेका छन् भने आज १६ हजार ६ सय ५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button