तपाईँ सुन्दै हुनुहुन्छः

‘जेसिसले युवाहरूको नेतृत्व क्षमताको लागि खेलेको भूमिका असाधारण’

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेसिसले युवाहरूको नेतृत्व क्षमताको लागि खेलेको भूमिका असाधारण रहेको बताउनुभएको छ ।

समृद्ध समाज निर्माणको लागि जेसिसले सकारात्मक पहल गर्दै आएको र राजनैतिक रूपले तटस्थ रहेको उहाँको भनाइ छ । युवा, जाति तथा क्षेत्रको विकास लागि जेसिसले नेतृत्व प्रदान गरेको र जेसिसलाई आफूले नजिकबाट अध्ययन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button