तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर बारामा एक जनाको मृत्यु

बारा । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय सुरेन्द्र प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

खेतमा पानी हाल्नको लागि मोटरको तार जोड्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा यादवको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button