तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक जारी 

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

जारी बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने नेकपा एमालेले  जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button