२०७९ साल जेठ ५ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न एमालेको निर्देशन

रेडियो नेपाल २०७८ माघ ३ गते १९:२८

काठमाडौँ । नेकपा एमालेले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ ।

साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न एमालेले निर्देशन दिएको छ ।

सम्बन्धित