तपाईँ सुन्दै हुनुहुन्छः

साफ च्याम्पियनसिप: उपाधिका नेपाल र भारत प्रतिस्पर्धा गर्दै

File Photo

काठमाडौँ । साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत प्रतिस्पर्धा गर्दै छन् । 

आज राति ८ः ४५ बजे माल्दिभ्सको राष्ट्रिय फुटबल रङ्गशालामा खेल सुरु हुनेछ ।

पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपालले उपाधिका लागि सात पटकको विजेता भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button