तपाईँ सुन्दै हुनुहुन्छः

अवैधानिक बैठक नगर्न एमालेको आग्रह

file photo

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ ।

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबारएक विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाउनुभएको हो, एमालेको माधवकुमार नेपाल पक्षले आज बिहीबार बैठक आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button