तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्नुहुँदै (लाइभ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ८ गते राष्ट्रपतिबाट प्रतिनिधिसभा भङ्ग गर्ने निर्णयलाई सर्वोच्च अदालतको हिजो सोमबारको फैसलाले बदर गरेको थियो । सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button