तपाईँ सुन्दै हुनुहुन्छः

मेक्सिकोका लागि गैरआवासीय नेपाली राजदूतमा खतिवडा नियुक्त

फाइल तस्बिर

काठमाडौँ ।  संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडा मेक्सिकोका लागि गैरआवारिय राजदूत नियुक्त हुनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button