तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलामा ८ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज फेरी गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला घटेर ९० हजार ८ सय तोकिएको थियो ।

आज तोलामा ८ सयले घटेर ९० हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि ८९ हजार ५ सय ५० तोकिएकाृ छ त्यस्तै, आज चाँदीको मूल्य पनि गिरावट आएको छ । आज चाँदीको मूल्य घटेर तोलाको १२ सय ९० तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button