तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट विद्यालय भवन शिलान्यास

File Photo

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअल रुपमा शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गर्नुभएको हो ।

दमक नगरपालिका मार्फत खर्च हुने गरी दुई विद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु ११ करोड बजेट उपलब्ध भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button