तपाईँ सुन्दै हुनुहुन्छः

युवा राजनीतिकर्मी थापाको निधनप्रति राष्ट्रपतिबाट दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले मंगलबार बेलुका ट्वीट गर्दैै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button