तपाईँ सुन्दै हुनुहुन्छः

वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री फुयाँल मातृ शोक

काठमाडौँ । वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलको आमाको आज निधन भएको छ ।

मन्त्री फुयाँलको आमा नन्दकुमारी फुयाँलको ८९ वर्षको उमेरमा आज निधन भएको हो ।  उहाँ दमको रोगी हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button