तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे स्थायी कमिटी बैठक बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको स्थायी कमिटी बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button