राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उहाँले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । सम्बोधनको रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने कार्यक्रम रहेको छ त्यसै सन्दर्भमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।
राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ):
प्रतिक्रिया राख्नुहोस्