तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राजनीतिक टोली नेपाल आइपुग्यो 

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ए चौसहितको टोली आइतबार नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेको छ ।

बेइजिङस्थित नेपाली दुतावासका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री क्वो ए चौ र महानिर्देशक छुई यानसहित चार सदस्यि टोली नेपालको ४ दिने भ्रमणमा आएको हो ।

सम्बन्धित समाचार:

आज चिनियाँ राजनीतिक टोली नेपाल आउँदै

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button