तपाईँ सुन्दै हुनुहुन्छः

‘पृतनापति समन्वयात्मक बैठक २०७७’ समापन

काठमाडौं । नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक’ आज सकिएको छ ।

समन्वयात्मक बैठकको समापन गर्नुहुुँदै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्याएको बताउनुुभयो ।

प्रधानसेनापति थापाले कोरोना महामारीको नियन्त्रणका लागि सरोकारवाला निकायहरुसङ्गको समन्वयमा आवश्यक पूर्वतयारी गर्नसमेत निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button