तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा डुबेर कैलालीका एक जना बेपत्ता

कैलाली । कर्णाली नदिको भंगालोमा डुबेर कैलालीको लम्कचुहा नगरपालिका १ पुर्ब लम्कीका २८ वर्षीय दीपक जैशी बेपत्ता भएका छन् ।

आज दिउँसो २ बजेतिर साथीहरुसँग नुुहाउन गएका जैशी डबेर वेपत्ता भएका र उनको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिर्घ वोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button