तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली पारिबाट आएकाहरुको स्वास्थ्य परीक्षण 

बझाङ । दुई साता अगाडि महाकाली पारि झुलाघाट र धार्चुला नाकाबाट बझाङ ल्याएका व्यक्तीहरु लाइ १४ दिन क्वारेन्टाइनमा राखेर शुक्रबार बाट स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लामा रहेको मौजात किट र प्रदेश सरकार वाट उपलब्ध भएको आरडिटी किटले उनिहरुको स्वास्थय परीक्षण गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थयक्रमीहरुको विभिन्न टोली बनाएर भारतबाट आएकाहरुको स्वास्थ्यपरीक्षण गर्न खटाएको छ । केदारस्यँु गाउँपालीकाको बागथला क्वारेन्टाइनमा रहेका २६ जनाको र्यापिट टेष्ट गरि नेगेटिभ देखिएपछि उनिहरुलाइ घर पठाइएको गाउँपालीका कर्मचारी दिनेश रावलले बताउनुभयो ।

वित्थडचिर गाउँपालीकाको विभिन्न क्वारेन्टाइनमा रहेका ९९ जना व्यक्तिmहरुको शुक्रबार देखि र््यापिटटेष्ट गर्ने काम भैरहेको गाउँपालकिा प्रबक्ता हर्क धामीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button