तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीले भोलि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोली अपरान्ह चार बजे संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गर्नुहुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रशारण गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button