तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि देशभर लकडाउन जारी राखेको छ। आजको बैठकले लकडाउन पुनः थप गर्ने सम्भावना छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button