तपाईँ सुन्दै हुनुहुन्छः

बिर्तामोड नगरपालिकाको वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन

झापा। झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।उहाँको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button