तपाईँ सुन्दै हुनुहुन्छः

सन्दीप र करण टी-२० अन्तर्राष्ट्रिय खेलमा बढी विकेट लिने खेलाडी

सन्दीप र करण टी-२० अन्तर्राष्ट्रिय खेलमा बढी विकेट लिने खेलाडी

काठमाण्डौ–क्रिकेट खेलाडी सन्दीप लामिछाने र करण केसी सन् २०१९ मा टी-२० अन्तर्राष्ट्रिय खेलमा बढी विकेट लिने खेलाडीमा शीर्ष स्थानमा रहन सफल भएका छन् । उनीहरु संयुक्तरुपमा शिर्ष स्थानमा रहन सफल भएका हुन् ।

लेगस्पिनर सन्दीप र तीव्र गतिका बलर करणसँगै नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभर पनि बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहन सफल भएका छन्। यी तीनै जना खेलाडीले सन् २०१९ मा २८/२८ विकेट लिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button