तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका युवकलाई नाबालिक बनाएको कसूरमा वडा सचिव पक्राउ

बारा । पचरौता नगरपालिकाका वडा नं. ४, ५ का वडासचिव पक्राउ परेका छन् ।

वडासचिव प्रभु पण्डितलाई प्रहरी चौकी पिपरपातीले बुधबार बिहान जबरजस्ती करणी मुद्दामा पक्राउ परेका युवकलाई नाबालिक बनाएको कसूरमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वडासचिव  पण्डितलाईअदालतबाट पाँच दिनको म्याद लिई  थप अनुसंन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button