तपाईँ सुन्दै हुनुहुन्छः

कहाँबाट कस्तो देखियो सूर्यग्रहण ? ( हेर्नुहोस फोटोफिचर)

काठमाडौँ। बिहीबार बिहान ८ः४२ मा सुरु भएको ग्रहण बिहान ११ः३१ मा सकिएको छ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भयो ।ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको थियो ।यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो ।
      

एजेन्सी को सहयोगमा

प्रतिक्रिया राख्नुहोस्

Back to top button