तपाईँ सुन्दै हुनुहुन्छः

सूर्यग्रहणका बेला सार्वजनिक बिदा नहुने

काठमाडौं । गृह मन्त्रालयले भोलि हुने सूर्यग्रहणका बेला सार्वजनिक बिदा नहुने स्पष्ट पारेको छ ।

भोलि पौष १० गते सूर्यग्रहण लाग्नेछ र यस्तो बेला सूर्यलाई हेर्न नहुने भन्ने विस्वास गरिन्छ । सूर्य ग्रहणको लागी विदा दिने कुनै निर्णय नभएको र सार्वजनिक विदा नहुने जानकारी गृह मन्त्रालयका प्रवक्ताले रेडियो नेपाललाई बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button