तपाईँ सुन्दै हुनुहुन्छः

राहत शिक्षकको लागि छुट्टै नीतिः मन्त्री पोखरेल

ओखलढुङ्गा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने बताउनुभएको छ ।

ओखलढुङ्गामा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास हुने जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button