तपाईँ सुन्दै हुनुहुन्छः

उपरथी थापालाई दज्यानी चिन्ह प्रदान र पदस्थापना

काठमाडौ । हालै मन्त्रीपरिषद्ले बढुवा गरेको नेपाली सेनाका सहायक रथी निर्मलकुमार थापालाई आज जगीं अड्डामा एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्जाको उपरथी दज्यानी चिन्ह प्रदान गर्नुभएको नेपाली सेनाले एक विज्ञप्ती मार्फत जनाएको छ ।

साथै उपरथी थापलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयको सह(संयोजकको जिम्मेवारी दिईएको विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button