तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदको विकास सँगै अध्ययन अनुसन्धान पनि गरिने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले खेलकुद क्षेत्रको समग्र पक्षमाथी अध्यन अनुसन्धान पनि गर्नुपर्ने विषयमा सांसदहरु एकमत हुनुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा खेलकुदको विकास सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि आज भएको छलफलमा खेलकुदको विकास, विस्तार, प्रवद्र्धन संगै अध्ययन अनुसन्धान पनि परिषदले गर्ने विषयमा सांसदहरु सहमत हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button